समयमै इजाजतपत्र नविकरण नगरेका ३७ निर्माण कम्पनीको इजाजत खारेज लाइसेन्स क्यान्सिल गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(३) अनुसार २०८१ चैत मसान्तसम्म नविकरण नगरेका कम्पनीहरूको इजाजत स्वतः खारेज भएको जनाएको हो।
गणपति ग्रुप, भ्याली स्टार, गिरी कन्स्ट्रक्सन, डिलक्स द ब्रेभ वरियर, पारिजात निर्माण सेवा लगायतका कम्पनीहरू खारेज सूचीमा परेका छन्। यी कम्पनीहरू विभिन्न सरकारी निर्माण कार्यमा संलग्न थिए।
मन्त्रालयले समयमै सूचना दिइसकेको भन्दै अब कानुनी कारबाही अघि बढाइने जनाएको छ।














![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)




![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया