नेपाली कांग्रेसका सभापति गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले सुविधाजनक बहुमत प्राप्त गरेको भन्दै उनले पार्टी र यसको नेतृत्वप्रति शुभकामना व्यक्त गरेका हुन्।
सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले भने, “रास्वपा र यसको नेतृत्वलाई बधाई छ। संविधान र परिवर्तनको मर्मअनुसार सरकार सञ्चालन होस् भन्ने शुभेच्छा छ।”
उनका अनुसार रास्वपाले अब आगामी ५ वर्ष सरकार सञ्चालन गर्नेछ भने नेपाली कांग्रेस प्रतिपक्षमा रहनेछ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया