कानुनमन्त्री गौतमको ‘एक्सन मोड’: १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न मन्त्रालयमा गृहकार्य सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १५ गते
कानुनमन्त्री गौतमको ‘एक्सन मोड’: १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न मन्त्रालयमा गृहकार्य सुरु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारका १०० कार्यसूचीमाथि छलफल सुरु गरेकी छन्।

चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा मन्त्रालयअन्तर्गतका विषयमा उनले छलफल गरेकी हुन्।

मन्त्री गौतम मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा आवश्यक सुधारबारे सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग नियमित छलफल गरिरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स