कुलमान घिसिङले काठमाडौँबाट गरे मतदान

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
कुलमान घिसिङले काठमाडौँबाट गरे मतदान
AdvertisementAds

ज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

उनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स