आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार ४०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।
चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला २ हजार ५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया