शिवश्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि साउन १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार, साउन १५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न सक्नेछन्। कम्पनीले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । जस अनुसार कम्पनीले हालको चुक्तापुँजीअनुसार १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ। यस हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया