होटल भादगाउँ एण्ड रिसोर्टले १५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ।
व्यवसायको विस्तार र स्तरोन्नतिको लक्ष्यसहित, होटलले सर्वसाधारणलाई लक्षित गर्दै १५ लाख कित्ता सेयर जारी गर्ने योजना बनाएको हो, जसबाट करिब १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ।
सेयर निष्काशन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ। यस सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा होटल भादगाउँका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया