सिनामंगलस्थित होप हस्पिटल ले ५१ जना स्टाफ नर्स पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ।
आवेदन दिनका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल नर्सिङ, बीएस्सी नर्सिङ वा बीएन उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको वैध लाइसेन्स अनिवार्य छ।
सम्बन्धित क्षेत्रमा कम्तीमा एक वर्षको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने अस्पतालले जनाएको छ। तर नयाँ उत्तीर्ण उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले कभर लेटर र बायोडाटा ईमेलमार्फत [email protected] मा पठाउन सक्नेछन्। आवश्यकताअनुसार अन्तर्वार्ता र चयन प्रक्रिया अघि बढाइनेछ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया