गृहमन्त्री रमेश लेखकले शेरा दरबारसँग सम्बन्धित जग्गाबारे छानबिन चाँडो सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।
आइतबार उनले प्रहरी प्रमुख बसन्त बहादुर कुँवर र सिआइबी प्रमुख एआइजी दीपक थापालाई गृह मन्त्रालयमा बोलाएर अनुसन्धान प्रक्रिया द्रुत रूपमा अघि बढाउन र छानबिन टुङ्ग्याउन निर्देशन दिएका हुन्।




















प्रतिकृया