धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त

धौलागिरी लघुवित्तको सीईओमा हेमराज जोशी नियुक्त
Advertisement Ads

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको ४८ औं बैठकले संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नयाँ नियुक्ति गरेको छ।

वैशाख १४ गते बिहान ८ बजे बसेको बैठकको निर्णय नम्बर ३ अनुसार श्री हेमराज जोशीलाई उक्त पदमा नियुक्त गरिएको हो।

unnamed 1 6 https://bajarkochirfar.com/hemraj-joshi-appointed-ceo-of-dhaulagiri-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स