मुस्ताङ हेलिकोप्टर प्रा.लि.को हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, शुक्रबार दिउँसो साढे १ बजेदेखि कलसाइन ९एन–एएनओ भएको हेलिकोप्टर दोलखाको लाप्चा–चरिकोट क्षेत्रबाट सम्पर्कविहीन भएको हो।
हेलिकोप्टर क्याप्टेन सुरज थापाले उडाउँदै थिए र यसमा ५ जना सवार रहेका थिए। हेलिकोप्टर बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।
हाल थप विवरण आउन बाँकी छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया