राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबदादुर (ज्ञानेन्द्र) शाहीलाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले उनी सर्वसम्मत रूपमा नेता चयन भएको निर्णय गरेको हो। सोही बैठकले खुश्वी ओलीलाई प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ। संसदीय दलको नेता चयन भएका शाही प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् र उनी जुम्लाबाट निर्वाचित भएका हुन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया