नेपाली बजारमा आज सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार ८०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच हुँदैछ।
185300
रु 1960




















प्रतिकृया