सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो तोलाको ११ हजार रूपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो तोलाको ११ हजार रूपैयाँले

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य प्रतितोला ११ हजार रूपैयाँले घटेर ३ लाख १७ हजार ६०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ; मंगलबार प्रतितोला २७५ रूपैयाँले घटेर तोलाको ५ हजार ५४० रूपैयाँमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 2 https://bajarkochirfar.com/gold-prices-fall-by-rs-11000-per-tola-in-a-single-day | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स