शुक्रबार सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २२ गते
शुक्रबार सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ९ सयले घटेर तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।

बिहिबार सुनको मूल्य तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर तोलाको १ हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स