मंगलबार पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

मंगलबार पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ।

सोमबार सुनको मूल्य तोलाको १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स