नेपाली बजारमा आज २०८२ (वैशाख २ गते) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७ रुपैयाँले घटेर तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा पुगेको हो।
आइतबार सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ।




















प्रतिकृया