बुधबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
बुधबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ६ सयले घटेर तोलाको १ लाख ७९ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।

मंगलबार सुनको मूल्य तोलाको १ लाख ७९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको २ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स