संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्ने छ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिएको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।