नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन वैशाख ४ गते गर्ने भएको छ।
निर्वाचन वैशाख ४ गते हुने र त्यसअघि वैशाख २ गते कार्यतालिका सार्वजनिक गरिनेछ। सहमति भए सर्वसम्मत रूपमा नेता चयन हुनेछ, नभए निर्वाचन प्रक्रियाबाट निर्णय हुनेछ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ जना सांसद रहेका छन्। संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे तथा सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालगायत आकांक्षी (इन्ट्रेस्टेड) रहेका छन्।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया