काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन्।
उनी काठमाडौं महानगरपालिका–२१ अन्तर्गत फसिगा लगनटाेल मतदान केन्द्र मा बिहान ९ बजे मतदानका लागि पुगेकी थिइन्।
मेयर डंगोलले सबै नागरिकलाई आ–आफ्नो मताधिकार प्रयोग गरी मतदान गर्न हार्दिक आग्रह गरिन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया