नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्। चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारसमेत रहेकी दाहालले चितवनको सुन्दरबस्ती स्कुल मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू निकै उत्साहित र खुसी भएको बताइन्।
उनले आवेगमा आएर हतारमा निर्णय नगर्न पनि मतदातालाई आग्रह गर्दै पछि पछुताउनुपर्ने अवस्था नआओस् भन्नेमा सचेत रहन आग्रह गरिन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया