निर्वाचन अपडेट : विष्णुप्रसाद पौडेलले लुम्बिनीबाट गरे मतदान

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : विष्णुप्रसाद पौडेलले लुम्बिनीबाट गरे मतदान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा लुम्बिनीको क्षेत्र न. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

उनले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ०७ः ०५ बजे मतदान गरेका हुन् ।

मतदान पछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेता पौडेलले मतदानलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गरे ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स