पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
उनले बिहीबार बिहान ९ बजेर १५ मिनेटमा गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
निर्धारित समयमै मतदान केन्द्र पुगेका भट्टराईले मतदानपछि प्रतिक्रिया दिएका छन्। गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ।




















प्रतिकृया