झापा क्षेत्र नम्बर ५ मा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो साढे ३ बजेसम्म यस क्षेत्रका मतदाताले ५५ प्रतिशत मतदान गरिसकेका छन्।
यस निर्वाचनमा झापा–५ विशेष रूपमा ध्यानाकर्षणको केन्द्र बनेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।




















प्रतिकृया