महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि भोली (बुधबार) ट्राफिक प्रहरीले सवारी आवागमनमा कडाइ गर्ने भएको छ।
पुरानो बानेश्वर, चावहिल, तिलगंगा, रातोपुल, कालोपुल, सिफल, गौरीघाट लगायत क्षेत्रबाट पशुपति जाने सवारी निषेध गरिएको छ।
दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पताल अगाडि, सिफल चौर, र गुह्येश्वरी पारि करिडोर सडकमा पार्किङ व्यवस्था मिलाइएको छ। वैकल्पिक मार्गको व्यवस्थाका साथै ८९० जना ट्राफिक प्रहरी परिचालन गरिनेछ। सवारी चोरी नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी खटाइनेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया