instainsta

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
AdvertisementAds

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको स‌ंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स