डा. बाबुराम भट्टराईले फिर्ता लिए गोरखा–२ बाट उम्मेदवारी

डा. बाबुराम भट्टराईले फिर्ता लिए गोरखा–२ बाट उम्मेदवारी

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका छन् ।यसअघि डा. भट्टराईले निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । तर, पार्टीले अन्तिम समयमा निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता भए तापनि उक्त क्षेत्रका अन्य राजनीतिक दलहरूले गरेको आग्रहपछि भट्टराईले आफ्नो निर्णयमा पुनर्विचार गरेका हुन्। सोही आग्रहलाई स्वीकार गर्दै उनले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स