राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभा सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सभामुखका लागि तोकिएको उम्मेदवारी दर्ता समय (आज बिहान ११ बजे देखि २ बजे) मा अर्याल मात्रले उम्मेदवारी दर्ता गरेका थिए।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको प्रस्तावकत्वमा, साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको समर्थनमा उम्मेदवारी दर्ता गरेका थिए।
प्रतिनिधि सभा २७५ सदस्यीय रहेको छ, जसमा रास्वपाका १८२ सिट रहेको कारण अर्यालको निर्वाचित हुनु सुनिश्चित थियो। उनले आइतबार बस्ने प्रतिनिधि सभाबाट निर्विरोध सभामुखको रूपमा घोषणा गरिनेछ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया