ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २३ गते
AdvertisementAds
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो
AdvertisementAds

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा आजै आदेश आउने सम्भावना छ।

आइतबारदेखि सुरु भएको सुनुवाइमा आज सरकार पक्षले बहस गरेको थियो भने रिट निवेदक पक्षले जवाफी बहस पेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स