SHAREHUB SHAREHUB

सञ्चारमन्त्री तिमिल्सिनाले भने, “अब नयाँ ड्राइभिङ लाइसेन्स २४ घण्टाभित्रै उपलब्ध गराउँछौँ”

Advertisement Ads
सञ्चारमन्त्री तिमिल्सिनाले भने, “अब नयाँ ड्राइभिङ लाइसेन्स २४ घण्टाभित्रै उपलब्ध गराउँछौँ”
Advertisement Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नयाँ सेवाग्राहीलाई २४ घण्टाभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने दाबी गरेका छन्। यो जानकारी मन्त्री तिमिल्सिनाले मन्त्रालयको सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरेका हुन्।

उनका अनुसार, नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन परेपछि सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई गरी उपलब्ध गराउनेछ।

साथै, हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ सालको असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने समेत उनले बताएका छन्।

download scaled https://bajarkochirfar.com/communications-minister-timilsina-said-we-will-now-provide-new-driving-licenses-within-24-hours | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स