सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक सेयर बिक्रीको व्यवस्था गरेको छ।
बैंकले संस्थापक सेयरधनीका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक सेयर र नवौं वार्षिक साधारण सभाबाट पारित बोनस सेयर बिक्रीमा राखेको छ।
त्यस्तै, सर्वसाधारणका लागि न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकेर १८ हजार ८४४.७२ कित्ता संस्थापक सेयर बिक्रीमा उपलब्ध गराइएको छ। यी सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौं, नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया