insta insta

विन नेपाल लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
विन नेपाल लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षका लागि पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१/८२ को नाफाबाट कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष ०७७/७८ यता लाभांश वितरण गरेको छैन।

गत आर्थिक वर्षको वार्षिक साधारणसभामा पेश गरिने वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

645309643 909534425145884 8275275390013809757 n https://bajarkochirfar.com/bin-nepal-laghubitta-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स