नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई समर्थन गर्ने र आवश्यक अवस्थामा सचेत गराउने तयारी रहेको बताए।
आङ्देम्बेले भने, “परिवर्तनको स्वरलाई आत्मसात गर्दै विशेष महाधिवेशनबाट विभिन्न दृष्टिकोण पारित गरिएको थियो। अहिले विशेष महाधिवेशनको निर्णयअनुसार गगन थापालाई सभापति बनाएर बदलिएको समय र समाजको अनुरूप पार्टीले रूपान्तरणमा प्रवेश गरेको छ।”










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया