नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ। उक्त निर्णय अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत दलको नेता चयन गर्न लागेको हो। सुरुमा आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए। तर पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई अघि सारिएको हो।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया