झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन्।
पछिल्लो विवरण अनुसार कुल २,३०० मत गणना हुँदा बालेन शाहले १,४७६ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओलीले ३८४ मत मात्र पाएका छन्। बालेनले ओलीभन्दा १,०९४ मतको फराकिलो अग्रता लिएका हुन्।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया