रामनवमीको शुभ साइतमा बालेन शाह प्रधानमन्त्री बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
रामनवमीको शुभ साइतमा बालेन शाह प्रधानमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चैत १३ गते (रामनवमीको दिन) प्रधानमन्त्री बन्ने तयारी भएको छ। चैत १२ गतेसम्म आवश्यक सबै प्रक्रिया पूरा गरी सोही दिन सांसदहरूको शपथ गराइने र त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने संसद् सचिवालयको तयारी रहेको छ।

सरकार गठनका विषयमा भने रास्वपाका चार शीर्ष नेताबीच छलफल अघि बढाइएको छ। बिहीबार काठमाडौंमा बसेको बैठकमा सरकारमा सहभागी हुने व्यक्तिहरूको टुंगो लगाउने विषयमा केन्द्रित भएर कुराकानी भएको जनाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स