सरकारले ट्राफिक नियम उल्लंघनमा सजायस्वरूप लागू गरेको ई–चलान प्रणाली प्रभावहीन देखिएको छ। देशभरका ७० जिल्लामा नागरिक एपमार्फत सुरू गरिएको यस प्रणालीबाट अपेक्षित राजस्व संकलन हुन सकेको छैन।
बागमती प्रदेश सरकारले जरिवाना नतिर्ने सवारी चालकको लाइसेन्स नवीकरणमा रोक लगाउने तयारी थालेको छ। यातायात कार्यालयले दोब्बर जरिवाना तिराउने व्यवस्था समेत ल्याउने संकेत दिएको छ।
यद्यपि नागरिक एपमार्फत सजिलो सेवा दिइए पनि सेवा प्रयोग गर्ने दर न्यून रहेको र प्रणालीले राजस्व संकलनमा प्रभावकारी भूमिका खेलेको छैन।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया