एशियन हाइड्रोपावर लिमिटेडको सेयर लक–इन अवधि फागुन १३ गते समाप्त हुने भएको छ। कम्पनीको संस्थापक समूह, कर्मचारीका लागि सुरक्षित तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरी कुल २५ लाख ७६ हजार ८ सय कित्ता सेयरको लक–इन अवधि सो मितिमा समाप्त हुन लागेको हो।
कुल सेयरमध्ये संस्थापक समूहको २२ लाख २० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित १६ हजार ८ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित ३ लाख ४० हजार कित्ता सेयर रहेका छन्।
कम्पनीका अनुसार सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको सेयर भने नियमानुसार रोक्का नै रहनेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया