एसवाई प्यानल नेपाल लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको ६ महिनाको लक-इन अवधि समाप्त हुने जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार २०८२ कार्तिक ३० मा बाँडफाँड भएको उक्त सेयरको लक-इन अवधि २०८३ वैशाख २९ गतेसम्म तोकिएको थियो।
उक्त अवधि सकिएसँगै कुल २,४८,५४६ कित्ता सेयर आगामी वैशाख ३० गतेदेखि कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
