सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (Acting CEO) को जिम्मेवारी तोकेको छ। कम्पनीको मिति २०८२ चैत २४ गते बसेको सञ्चालक समितिको १५६ औं बैठकले सो निर्णय गरेको हो।
उक्त बैठकको निर्णय अनुसार कम्पनीका वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत श्री कवि फुँयाललाई निमित्त भई कार्य गर्ने अख्तियारी प्रदान गरिएको छ। यस बारेमा कम्पनीले नेप्से लगायत सम्बन्धित निकायहरूलाई जानकारी गराएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
