नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेड बीच १,७१,६०,००० कित्ता साधारण सेयर (आईपिओ) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। यसमा सर्वसाधारणको २५ प्रतिशत र संस्थापकको ७५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
उक्त कम्पनीको सेयर कारोबार दोस्रो बजारमा २०८३ जेठ २५ गतेबाट सुरु हुनेछ। कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने प्रधान कार्यालय ललितपुरको महालक्ष्मीमा अवस्थित छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
