सिन्धु विकास बैंकको सिईओमा गणेश कुमार के.सी. नियुक्त

May 25, 2026

सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको ४८३ औं बैठकले श्री गणेश कुमार के.सी.लाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। मिति २०८३ जेठ १० गते आइतबार बसेको बैठकले यो निर्णय गरेको हो।

यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत के.सी.लाई २०८३ जेठ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स