सिद्धार्थ बैंकद्वारा हेटौंडाको धितो सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचना

Mar 12, 2026

सिद्धार्थ बैंक लिमिटेडको हेटौंडा शाखाले ऋण चुक्ता नगर्ने ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस प्रक्रिया अन्तर्गत ऋणी सम्बन्धित व्यक्तिगत जमानतकर्ताहरूको नाममा रहेको अचल सम्पत्ति बिक्री गरिनेछ।

इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हेटौंडा शाखामा बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फारमको शुल्क ५०० रुपैयाँ तोकिएको छ भने कुल बोलकबोल अंकको १० प्रतिशत धरौटी रकम जम्मा गर्नुपर्ने बैंकले जनाएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स