श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा संस्थापक सेयर बिक्री

Apr 10, 2026

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीका संस्थापक सेयरधनी किसान जङ्ग राणाले आफ्नो स्वामित्वमा रहेको १९,५६८ कित्ता सेयर बिक्रीका लागि निवेदन दिएका हुन्।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य आपसी समझदारीमा तय हुनेछ। म्यादभित्र संस्थापकहरूबाट आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स