शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८३-२०८४ का लागि आन्तरिक लेखापरीक्षण सेवाहरू खरिद गर्न इच्छुक फर्म वा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ। यसका लागि कम्तीमा ५ वर्षको अनुभव भएका योग्यता पुगेका परामर्शदाताहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक फर्महरूले प्राविधिक र आर्थिक प्रस्तावसहितका आवश्यक कागजातहरू आगामी २०८३ असार १६ गते (सन् २०२६ जुन ३०) भित्र बैंकको बुटवलस्थित केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयमा बुझाउनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
