शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

Mar 17, 2026

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँड सम्पन्न भएको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा यो बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो।

कुल २६ लाख ८७ हजार ३ सय ४७ आवेदक मध्ये २६ लाख ५० हजार ८ सय ४७ जना योग्य ठहरिएका छन्। गोलाप्रथा मार्फत १ लाख ८४ हजार २ सय ६० जना सफल आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स