शारदा नगरपालिका, सल्यानले एकीकृत डिजिटल सेवा र सूचना व्यवस्थापन प्रणालीका लागि आवश्यक सामग्री खरिद गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्यका लागि मूल्य अभिवृद्धि कर बाहेक ३२ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।
इच्छुक बोलपत्रदाताले ३ हजार रुपैयाँ दस्तुर तिरी २०८३ वैशाख २७ गते दिउँसो १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ र ८२ हजार रुपैयाँ धरौटी आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
