सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा

Apr 10, 2026

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भई हितग्राही खातामा जम्मा गर्न सुरु गरिएको छ। २०८२ मङ्सिर २२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर खातामा पठाइएको छ।

सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुको बोनस सेयर बैंकको नाममा रोक्का रहनेछ। हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई तुरुन्त आफ्नो सेयर अभौतिकीकरण गराई बोनस प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स