सानिमा बैंकद्वारा डिजिटल म्याचुरिटी एनालाइसिसका लागि सिलबन्दी बोलपत्र आह्वान

May 5, 2026

सानिमा बैंक लिमिटेडले योग्य फर्महरूबाट डिजिटल म्याचुरिटी एनालाइसिस (DMA) को लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस कार्य अन्तर्गत बैंकको ४ वर्षे डिजिटल र एआई ट्रान्सफर्मेसन रोडम्याप तयार गरी कार्यान्वयन गर्नुपर्नेछ।

यस प्रक्रियामा बैंकको हालको डिजिटल अवस्थाको मूल्याङ्कन र उद्योगका उत्कृष्ट अभ्यासहरूका आधारमा ग्याप एनालाइसिस गरिनेछ। इच्छुक फर्महरूले थप जानकारीका लागि बैंकको वेबसाइट वा प्रधान कार्यालयको सामान्य सेवा विभागमा सम्पर्क गर्न सक्नेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स